×
प्रमुख समाचार
२६ माघ २०७९ , बिहिबार
उदास कु. भोलन
९८५५०८८३०७
कुमारी माया तामाङ
वडा सदस्य
उद्धव माया दर्जी
वडा सदस्य
९८६१७७५२९५
मान बहादुर चेपाङ
वडा सदस्य
प्रेम बहादुर थिङ
वडा सदस्य
लक्ष्मी तामाङ
सामाजिक परिचालक
९८६५०३१०५५
केशव कुवर
प्राबिधिक कर्मचारी
...
गाउँपालिकाको संक्षिप्त परिचय
स्थानीय पाठ्यपुस्तक लेखनको लागी विज्ञ सूची प्रकाशन गरिएको सूचना ! !
प्रकाशित मिति : 2024/12/12 11:59:44
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि |

(३) बसाई सरी आएको भए सो को प्रमाण पत्र |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |


सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) जग्गा धनी प्रमाण पुर्जाको  प्रतिलिपि |

(३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(५) निवेदक  स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको

   अधिकृत बारे सो नामाकको प्रमाणित प्रतिलिपि |


सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

१) निवेदन (बाटोमा नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि) |

(२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि |

(३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निधारण स्वीकृती भयको कागजात  |

(५)लिने दिने दुवै ब्यक्ति नागरिकताको प्रमाणपत्रको प्रमिणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत बारेमा प्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |


सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१) बिधान वा नियमावली ,निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |

(२) सस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने |

(३) सस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निधारण स्वीकृती भयको कागजात |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |


सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१)  निवेदन तथा नागरिकता  प्रमाणपत्रको प्रतिलिपि |

(२) कार्यालयको पत्र |

(३) बिषयसंग सम्बन्धितअन्य कागजातहरु |


सहायक कागजातहरु

(१) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(२) पत्र दर्ता गर्ने |

(३) तोकिएको कर्मचारी विवरण तयार गर्ने |

(४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१)निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२)विपन्नता खुल्ने प्रमाण कागजात |

(३)सिफारिस आबश्यक भएको अन्य कारण |

सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले  तोकिएको शुल्क बुझाउने |

(६)चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१) निवेदन तथा नाता प्रमाणपत्रको प्रतिलिपि |

(२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(३) मुत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि |

(४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(५) हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको |

(६) बसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि |

(७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति |

(८) स्थानीय सर्जिमन मुचुल्का |

(९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमनमुचुल्का |

 


सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमनमुचुल्का माग गर्ने

(६)निवेदकले  तोकिएको शुल्क बुझाउने |

(७)चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि |

(३) सर्जिमन गरी भुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जानाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(४)  चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(५) नाता प्रमाणित गर्ने  ब्यक्तिहरुको २ प्रति पासपोर्ट |


सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदक तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
थप पढ्नुस
नक्सा
FAQ गुनासो