×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि |

(३) बसाई सरी आएको भए सो को प्रमाण पत्र |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) जग्गा धनी प्रमाण पुर्जाको  प्रतिलिपि |

(३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा |

(५) निवेदक  स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको

   अधिकृत बारे सो नामाकको प्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

१) निवेदन (बाटोमा नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि) |

(२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि |

(३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निधारण स्वीकृती भयको कागजात  |

(५)लिने दिने दुवै ब्यक्ति नागरिकताको प्रमाणपत्रको प्रमिणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत बारेमा प्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) बिधान वा नियमावली ,निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |

(२) सस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने |

(३) सस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |

(४) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निधारण स्वीकृती भयको कागजात |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१)  निवेदन तथा नागरिकता  प्रमाणपत्रको प्रतिलिपि |

(२) कार्यालयको पत्र |

(३) बिषयसंग सम्बन्धितअन्य कागजातहरु |

सहायक कागजातहरु

(१) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(२) पत्र दर्ता गर्ने |

(३) तोकिएको कर्मचारी विवरण तयार गर्ने |

(४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१)निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२)विपन्नता खुल्ने प्रमाण कागजात |

(३)सिफारिस आबश्यक भएको अन्य कारण |

सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले  तोकिएको शुल्क बुझाउने |

(६)चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन तथा नाता प्रमाणपत्रको प्रतिलिपि |

(२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(३) मुत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि |

(४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(५) हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको |

(६) बसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि |

(७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति |

(८) स्थानीय सर्जिमन मुचुल्का |

(९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमनमुचुल्का |

सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जिमनमुचुल्का माग गर्ने

(६)निवेदकले  तोकिएको शुल्क बुझाउने |

(७)चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि |

(३) सर्जिमन गरी भुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जानाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(४)  चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(५) नाता प्रमाणित गर्ने  ब्यक्तिहरुको २ प्रति पासपोर्ट |

सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदक तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन |

(२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि |

(३) नापी नक्सा |

(४) चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(५) जग्गाधनीको स्वीकृतसनाखत गर्नुपर्ने |

(६) जग्गा धनीले सनाखत गरेको कागजात  | 

सहायक कागजातहरु

(१)  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२)वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३)निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले स्थलगत सर्जिमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदक तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदक |

(२) सस्थाको नबिकरण सहितको प्रमाणपत्रको प्रतिलिपि |

(३) ) चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने |

(५) आवश्यकता अनुसार सर्जिमान मुचुल्का |

सहायक कागजातहरु

(१) बिस्तुत बिबरण रहेको निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदक |

(२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाणपत्रको

प्रतिलिपि |

(३) चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(४) आवश्यकता अनुसार स्थलगत सर्जिमान मुचुल्का |

(५) स्थानीय सर्जिमान मुचुल्का |

सहायक कागजातहरु

(१) बिस्तुत बिबरण रहेको निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निबेदन |

(२) नागरिकता प्रमाणपत्र प्रतिलिपि |

(३) चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत

सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

(४) साबिक लागत प्रमाणित प्रतिलिपि |

(५) फिल्डबुक उतार |

(६) स्थलगत निरिक्षण प्रतिबेदन |

(७) जग्गा ना.पी. नक्सा |

(८) जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु |

(९) स्थानीय सर्जिमान मुचुल्का |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निबेदन पत्र |

(२) नागरिकता प्रमाणपत्र प्रतिलिपि |

(३) चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद |

(४) बिषयसंग सम्बन्धित अन्य प्रमाण कागजातहरु |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र |

(२) सरी जाने ब्यक्तिहरु  नागरिकता प्रमाणपत्रको प्रतिलिपि

     र नागरिकता प्रमाण पत्र नभएको हकमा बिबाह दर्ता वा

     जन्म दर्ता वा उमेर खुलेएको नीस्साकोप्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) उधोग ठाउँसारीका लागि निबेदन |

(२) उधोग दर्ता प्रमाण पत्र प्रतिलिपि |

(३) स्थानीय तहको नामको नबिकरण सहितको ब्यबसाय दर्ता प्रमाण पत्र |

(४) आफ्नो घर भएमा चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा

     एकीकृत सम्पति कर तिरेको रसिद वा कर निधारण स्वीकृत भएको कागजात  |  

(४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु भुझौनु पर्ने |

(५) (स्थानीय तहको नाम ) क्षेत्र भित्र सारी जाने सम्बन्धित वडा कार्यालयको अनुमति सिफारिस पत्र |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निबेदन पत्र |

(२) ब्यबसाय दर्ता गरेको प्रमाणपत्र प्रतिलिपि |

(३) आफ्नो घर भएमा चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निधारण स्वीकृत भएको कागजात   |

(४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि |

(५) दुई प्रति पासपोर्ट साइजको फोटो |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने | (२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने | (३) निबेदन पेस गर्ने | (४) निबेदकले तोकिएको शुल्क बुझउने | (५) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) निबेदकले तोकिएको शुल्क बुझउने |

(५) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) कारण सहितको निबेदन |

(२) चौपाया लाने ठाउँको स्वीकृत पत्र |

(३) लीने दिने दुबैले सनाखत गर्नु पर्ने |

(४) चौपाया पालन गर्ने हकमा स्थान र छरछिमेक तथा बाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने  | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) बाबुआमा नागरिकता प्रमाणपत्र प्रतिलिपि र निबेदन पत्र |

(२) जन्म दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि |

(३) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद |

(४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेस गर्ने |

(५) नाबालक अनिबार्य उपस्थित हुनेपर्ने |

(६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐक्न्म तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिक प्रमाणपत्र प्रतिलिपि र निबेदन पत्र |

(२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि |

(३) जग्गा आसपासको चलन  चल्तीको मूल्य प्रक्षेपण |

(४) हालसालै आसपासको खरिद बिक्रि भयको  भए सो प्रमाण वा सर्जिमन मुचुल्का |

(५) चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत भएको कागजात |

सहायक कागजातहरु

(१) निबेदन सहित तोकिएको कागजात पेस गर्ने |

(२) वडा  अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निबेदन पेस गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जिमान मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निबेदकले तोकिएको शुल्क बुझउने |

(६) चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने  | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन, सर्जिमान हालमा बडीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

(२) स्वयं ब्यक्ती उपस्थित हुनु पर्ने |

(३) दुई प्रति पासपोर्ट साइजको फोटो |

(४) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत

      सम्पति कर तिरेको रसिद वा तिरेको रसिद वा कर निर्धारण स्वीकृत

      भएको कागजात |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

(२) नक्सा पास वा नामसारी नाक्सा भएको प्रमाणको प्रतिलिपि |

(३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि |

(४) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत

     सम्पति कर तिरेको रसिद वा तिरेको रसिद वा कर निर्धारण

     स्वीकृत भएको कागजात |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

(२) जग्गाधनी प्रमाणपत्रको प्रमिणित प्रतिलिपि |

(३) हक भोगको श्रोत खुल्ने कागजात |

(४) नक्सा पास वा नामसारी नाक्सा भएको प्रमाणको प्रतिलिपि |

(५) अन्य आबश्यक कागजातहरु |

(६) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत

      सम्पति कर तिरेको रसिद वा तिरेको रसिद वा कर निर्धारण

      स्वीकृत भएको कागजात |

सहायक कागजातहरु

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आथिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

(२) आर्थिक आबस्था काम्जोर भएको पुष्टी हुने कागजात |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र  नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

(२) जग्गघनी प्रमाण पुर्जा |

(३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात |

(४) अन्य आबश्यक कागजात |

(५) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(६) सर्जमिन मुचुल्का |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र  अंगिकूत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार  |

(२) साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न 

      कारबाही चलाएको पुस्टिगर्ने कागजातहरु |

(३) नेपालमा १५ वर्षदेखि कुनै ब्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि |

(४) बैबाहिक  अंगिकूत नागरिकताको लागि बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र 

      सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |

(५) नेपाली भाषा लेखने र बोल्न जान्ने प्रमाण कागजातहरु |

(६) पासपोर्ट साईजको फोटो ३ प्रति |

(७) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(८) सर्जमिन मुचुल्का |
सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

(७)  तोकिएको ढांचामा नागरिकता |

(८) अनुसूची ८ को ढांचामा नागरिता सिफारिसको अभिलेख राखने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिन हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र आमारबुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि |

(३) बिबाहित महिलाको हकमा पति र आमाबुबाको नागरिता प्रमाण पत्रको प्रतिलिपि |

(४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि  (बिधार्थीको हकमा ) |

(५) बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिवाहितको हकमा ) |

(६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि |

(७) दुवै कान देखने पासपोट साईजको फोटो २ प्रति |

(८) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |

(१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

(७) तोकिएको ढांचामा नागरिकता सिफारिसको अभिलेख राखने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(निवेदन पत्र र प्रमाण पत्रको प्रतिलिपि |

(२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि |

(३) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर , टोल , माग वा बाटोको नाम

(२) वहालमा बसेको भए घरधनीको मुचुल्का र निजको नागरिकताप्रमाण पत्रको प्रतिलिपि |

(३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यलय पत्र |

(४) घरबहाल कर तिरेको रसिद |

(५) घरबहालको सम्झौता पत्र  |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र नागरिता प्रमाणपत्र / जन्मदर्ताको प्रतिलिपि |

(२) कुन प्रकारको शारीरिक अपांगता हो सो सम्बन्धि कर्मचारी प्रतिबेदन |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि |

(२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

(३) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद  |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमिजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि |

(२) घर भएमा चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर

      तिरेको रसिद, ब्यबसाय कर तिरेको रसिद |

(३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) घरकायम सिफारिस पाउ भन्ने सम्बन्धि निवेदन

(२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

(३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

(४) स्थलगत प्रतिबेदन

(५) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको    कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिबेदन दिने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

(५) निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने  |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) सोही लागत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन |

(२) निबेदकको नागरिकता प्रणामपत्रको प्रतिलिपि |

(३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि |

(४) जग्गाको प्रमाणित  नापी नक्सा |

(५) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

(६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
शशिकला सिन्तान
वडा सचिव
९८४५२९२७३७

आधारभूत कागजातहरु

(१) घर जग्गा नाम सारी  सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

(२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि |

(४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि |

(५) सर्जमिन मुचुल्का गरी बुझनु पर्ने भए सर्जमिनका साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

(६) चालु आ.न. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद  |

सहायक कागजातहरु

(१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

(२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्घित कर्मचारीलाई तोक आदेश गर्ने |

(३) निवेदन दर्ता गर्ने |

(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

५. निवेदकले तोकिएको शुल्क बुझाउने |

(६) चलानी गरी निवेदकलाइ सिफारिस उपलब्ध गराउने |

(७) कानुनी जटिलता भएको देखिएमाकानुनी राय लिइनेछ  |

FAQ गुनासो